संयुक्त राष्ट्रसंघका महासचिव भन्छन्ः गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्छ

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा प्यालेस्टिनी राज्यको अभिन्न अंग हो र रहनुपर्ने बताएकी छन्। महासचिव इजरायली सरकारको गाजा शहरको नियन्त्रण लिने निर्णयबाट गम्भीर रूपमा चिन्तित रहनुभएको संयुक्त राष्ट्रसंघका सह–प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । गाजामा प्यालेस्टिनीहरूले भयानक मानवीय विपत्ति भोगिरहेका छन् । जबरजस्ती विस्थापन, हत्याले ठूलो विनाश निम्त्याउने बताइन् ।

महासचिवले स्थायी युद्धविराम, गाजामा निर्बाध मानवीय पहुँच र सबै बन्धकहरूको तत्काल र बिना शर्त रिहाइको लागि अह्वान गरिन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

SHARE:

ताजा अपडेट