खेलकुद

कार्तिक १८ देखि चितवनमा खेलकुद तथा व्यापार महोत्सव हुने

चितवन । चितवन जिल्ला खेलकुद बिकास समितिले बृहत खेलकुद तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ । समितिले कार्तिक १८ गतेदेखि उक्त महोत्सव गर्न लागेको हो । समितिले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत नारायण नदी

चितवनमा १६ जनालाई खो खो खेल क्षमता अभिवृद्धि तालिम

चितवन, १७ असार । चितवनमा खो खो खेल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । असार १३ गतेबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । जिल्ला खेलकुद विकास समिति चितवनले प्रदेश खेलकुद विकास परिषद्

साफ यू–१७ महिला च्याम्पियनसिप

नेपाली महिला टोली आज भुटानसँग भिडदै

काठमाडौं ।  साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेदेखि शुरु हुनेछ । पहिलो खेलमा नेपाल भारतसँग र भुटान बंगलादेशसँग पराजित

टप एन्ड टी-२० सिरिज

टप एन्ड टी-२० सिरिज : सोमपालको ५ विकेटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । नेपालले दिएको १४० रनको

स्पेनिस ला लिगा

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद सुरुवात गरेको छ । बुधबार बिहान सकिएको खेलमा ओसासुनालाई १–० गोलले हराउँदै मड्रिड विजयी भएको हो । रियल मड्रिडका लागि केलियन एम्बाप्पेले गोल गरेका

टप एन्ड टी-२० सिरिज

टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१

टप एन्ड टी-२०

टप एन्ड टी-२० सिरिजमा नेपालले आज होबार्ट हरिकेन्ससँग खेल्दै

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ ।

टप इन्ड सिरिज

टप इन्ड सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै रोकियो । मेलबर्नले टस हारेर पहिले ब्याटिङ रोज्यो । २

स्पेनिस ला लिगा

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा मल्लोर्कालाई ३–० गोलले हराउँदै बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनाका लागि राफिन्हा, फेरान टोरेस र लामिन यामलले एक–एक गोल

टप एन्ड टी-२० सिरिज

आज नेपाल र बंगलादेश ‘ए’ भिड्दै

काठमाडौँ। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ । डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु