
आज बस्ने कांग्रेस बैठकमा महाधिवेशनका दुई तालिका पेस गरिने
काठमाडौं, कात्तिक १८- महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो । बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल







