
संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा
काठमाडौँ। प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ । त्यस अगाडि एक घण्टा अगाडि छलफलमा जुट्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले








