अन्तर्वार्ता

चितवनले सुन्दैछ अग्रजका गजल

भरतपुर, १७ असार । चितवनको साहित्यिक भूमिमा एक फरक लय फेरि गुन्जिने तयारीमा छ । त्यो लय दुई दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको थियो । समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक

विज्ञान सङ्काय नि:शुल्क पढाउँदै जनप्रिय मावि

मकवानपुर, १९ असार । हेटौँडा- १६ स्थित जनप्रिय माध्यमिक विद्यालयले यस वर्षबाट भर्ना भएका सबैलाई विज्ञान सङ्काय नि:शुल्क अध्यापन गराउने बताएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर – १६ ले शिक्षाको विकास र सामाजिक उत्तरदयित्व

सितोरियो कराते सङ्घ भरतपुरको अध्यक्षमा पूर्ण गुरुङ चयन

भरतपुर, २१ असार । नेपाल सितोरियो कराते सङ्घ भरतपुर महानगर समितिको अध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भएका छन् । सङ्घको शनिबार सम्पन्न विशेष साधारण सभाबाट गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । सङ्घको वरिष्ट

मन्त्री गुरुङ

एआईको विकास नगरे अब पछि परिन्छ: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पछिल्लो एक वर्षमा हालसम्म नेपाल, जापान, स्वीट्जरल्यान्ड र चीन गरी चार वटा अन्तरराष्ट्रियस्तरको सम्मेलनमा सहभागी भएका छन् । खासगरी सूचना प्रविधिको क्षत्रसँग सम्बन्धित सम्मेलनहरुमा उहाँको उपस्थिति कति

प्रवक्ता गुरुङ

लिपुलेकबाट नेपाल पछाडि हटेको छैन : प्रवक्ता गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उनले बताए । पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै

डा. शेखर कोइराला

देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् । काठमाडौँमा शुक्रवार ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्खलनतर्फ

मन्त्री पाण्डे

‘लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ’: मन्त्री पाण्डे

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताएका छन् । कलंकी होटेल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारण सभामा उनले सरकारले होटेल आदि

दरमखोला हाइड्रोपावर

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौँ । दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ गोला प्रथाद्वारा बाँडफाँट गरिएको छ । २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने ५ जनाले थप एक

झलनाथ खनाल

माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भनेर आफू लागिरहेको तर पदबाट हटाउन खोज्यो भनेर बुझिएको गुनासो गरेका छन् । त्यस्ता