प्रमुख समाचार

१० जिल्लामा फैलियो बर्डफ्लु, ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

काठमाडौं, जेठ २३ – नेपालमा पछिल्लो समय बर्डफ्लु (एच५एन१) संक्रमण १० जिल्लामा फैलिएको छ । राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली (एनएएचआईएस) र र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) को तथ्यांकअनुसार हालसम्म ५५ वटा व्यावसायिक तथा घरेलु पक्षीपालन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सतर्कताका लागि अनुरोध

जल तथा मौसम विज्ञान विभागका अनुसार आज वैशाख १६ गते बुधवार कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका

आज बस्ने कांग्रेस बैठकमा महाधिवेशनका दुई तालिका पेस गरिने

काठमाडौं, कात्तिक १८- महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो । बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल

के हो देवघाटधाम गन्डकी परिक्रमा महोत्सव ? के छ महत्व

देवघाट । कार्तिक ११ आगामी कार्तिक १८ गते मंगलबार देवघाटमा देवघाटधाम गन्डकी परिक्रमा महोत्सव २०८२ हुने भएको छ । देवघाटधाम क्षेत्रको धार्मिक पर्यटनको प्रबद्र्धन गर्न देवघाटधाम गन्डकी परिक्रमा महोत्सव २०८२ हुने भएको हो । मध्य

आज विश्व स्ट्रोक दिवस मनाइदै

काठमाडौँ । आज विश्व स्ट्रोक दिवस । मानिसलाई मस्तिष्कघात (स्ट्रोक) बारे सचेत गराउने र रोकथामका उपायबारे ध्यानाकर्षण गराउने उदेश्यले हरेक वर्ष अक्टोबर २९ तारिखका दिन जनचेतनामुलक कार्यक्रम गरेर मनाइन्छ । यस वर्षको विश्व स्ट्रोक दिवसको

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

सृजन खबर काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा असोज २६ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । मुख्य

तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध

सृजन खबर चितवन, असोज १३- नारायणघाट–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध बनेको छ । आज (सोमबार) इच्छाकामना–५ तुइन खेलामा फेरि पहिरो खसेपछि फेरि दुईतर्फी बाटो अवरुद्ध भएको हो । निरन्तर ढुंगा झरेको कारण उपकरण संचालन गरि

दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ

गलकोट (बागलुङ), असोज १३ । बागलुङ बजारमा अहिले मुस्ताङको स्याउको माग उच्च छ । दसैँमा धेरैले मुस्ताङको स्याउ मात्रै खोज्ने गरेको पाइन्छ । असोज लागेसँगै बागलुङ बजारमा मुस्ताङको स्याउ निकासी हुन थाल्छ । अहिले बागलुङ

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने

काठमाडौं, असोज १३- जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले बडा दशैंको टीका जमरा नलगाउने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको

चितवनले सुन्दैछ अग्रजका गजल

भरतपुर, १७ असार । चितवनको साहित्यिक भूमिमा एक फरक लय फेरि गुन्जिने तयारीमा छ । त्यो लय दुई दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको थियो । समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक