प्रमुख समाचार

रत्ननगरमा स्रस्टा सम्मान, कवितावाचन र आदिकविको व्यक्तित्व चर्चा

रत्ननगर, २१ असार । रत्ननगर वाङ्मय प्रतिष्ठानको आयोजनामा स्रस्टा सम्मान, कविता वाचन साथै आदिकवि भानुभक्त आचार्य व्यक्तित्व चर्चा कार्यक्रम गरिएको छ । शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा गरिएको कार्यक्रममा तीन जना स्रस्टालाई सम्मान गरिएको छ ।

कवि विनोदी र दिवसलाई रथारोहणसहित सम्मान गरिने

काठमाडौं, २१ असार । भानु प्रतिष्ठानले २१२औँ भानुजयन्तीका अवसरमा अग्रज कविहरू गोविन्दराज विनोदी र तुलसी दिवसलाई सम्मान गर्ने भएको छ । कविद्वयलाई रथारोहणसहित नगर परिक्रमा गराएर सम्मान गर्न लागिएको प्रतिष्ठानका महासचिव डाक्टर रमेश शुभेच्छुले जानकारी

हरिप्रसाद कँडेल

हरिप्रसाद कँडेल रास्वपाको जिम्मेवारीबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई जिम्मेवारीबाट निलम्बित गरेको छ । रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यबाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन

प्रवक्ता गुरुङ

लिपुलेकबाट नेपाल पछाडि हटेको छैन : प्रवक्ता गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको उनले बताए । पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै

राजदूत निर्मलराज काफ्ले

राजदूत निर्मलराज काफ्लेद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले आज पेरुका राष्ट्रपति दिना एर्सिलिया बोलुआर्टे जेगारासमक्ष नेपालका गैरआवासीय राजदूतका रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । लिमामा आयोजित एक विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै

मन्त्री पाण्डे

‘लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ’: मन्त्री पाण्डे

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताएका छन् । कलंकी होटेल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक साधारण सभामा उनले सरकारले होटेल आदि

मृत फेला

काठमाडौंमा १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा फेला

काठमाडौं । काठमाडौंमा एक १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बौद्ध कुमारीगालमा १९ वर्षीय जोन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेका हुन् । प्रहरी वृत्त बौद्वको टोली घटनास्थल पुगेको छ । घटनाको

रवि लामिछानेलाई भिटामिन ‘डी’को कमी देखियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ को कमी देखिएको छ । सोमबार लामिछाने बिरामी भएपछि वीर अस्पतालको ट्रमा सेन्टरका चिकित्सकहरूले उनको रगत परीक्षण गरेका थिए । रगत परीक्षणको रिपोर्टबारे डा

गृहमन्त्री लेखक

विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय साझेदारहरूसँग मिलेर सरकार अघि बढिरहेको बताएका छन् । विश्व मानवतावादी दिवसका अवसरमा काठमाडौँमा आयोजित ‘नेपाल मानवतावादी सम्मेलन–२०२५’ लाई सम्बोधन गर्दै उनले विपद्लगायत मानवीय

प्रधानसेनापति

भारतीय विदेशसचिव र प्रधानसेनापतिबिच भेटवार्ता

काठमाडौं । दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता  गरेका छन् । सोमबार बिहान जंगीअड्डा पुगेर उनले सिग्देलसँग भेट गरेका हुन् । भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी