देवघाट कलेजमा मंसिर पहिलो साताबाट पढाई सुरु हुने

देवघाट । देवघाट गाउँपालिका–५ मा स्थापित देवघाट गाउँपालिकाकै पहिलो सामुदायिक कलेज देवघाट कलेजमा मंसिर पहिलो साताबाट पढाई सन्चालन हुने भएको छ । कार्तिक महिना भित्र विद्यार्थी भर्ना लिईसक्ने र मंसिर पहिलो साताबाट पढाई सन्चालन हुने देवघाट कलेजका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । देवघाट कलेजको आईतबार त्रिभुवन विश्व विद्यालयको व्यवस्थापन संकायका डिन प्रा.डा महानन्द चालिसे […]
नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमाडौं । नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको छ । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ । सुरुङ मार्गमार्फत सवारी […]
कुलमानको प्रतिबद्धतापछि बन्चरेडाँडाको फोहोर अवरोध खुल्यो, यसरी गरिदैछ स्थानीयका माग पुरा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्ड साइटतर्फ गएका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने […]